एप्पलको नयाँ चिप्सले प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने

अन्तरास्ट्रिय प्रबिधि समाचार

एप्पलले आफ्नो म्याकबुक र आइम्याकको लागि डिजाइन गरेको नयाँ चिप M3 सार्वजनिक गरेको छ। यसले अझ बढी पावर इफिसियन्सी र उच्च प्रदर्शनको प्रतिज्ञा गर्छ। एप्पलका अनुसार, यो नयाँ चिपले AI र ग्राफिक्सको प्रदर्शनलाई उल्लेख्य सुधार गर्नेछ।